काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सहकोषाध्यक्षमा महिला उद्यमी मञ्जु कार्की निर्वाचित भएकी छन् ।
काठमाडौंमा हालै सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट उनी सहकोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
महिलालाई प्राथमिकता दिदै पदाधिकारीमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेकी छन् ।

यस अगाडि महासंघमा उनी केन्द्रीय सदस्य भएर काम गरेकी थिइन् ।




Comments are closed.