काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलुु उद्योग महोत्सव–२०७९’ हुने भएको छ ।
जेठ १९ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा मेला हुने महासंघले जनाएको छ ।
महोत्सवका लागि स्टल बुकिङ खुल्ला भएको छ ।

नेपाली उत्पादन तथा बस्तुको प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो ।





Comments are closed.