पोखरा ।
लायन्स क्लब अफ पोखरा मिड टाउनले त्रिपाल वितरण गरेको छ । मादी गाउँपालिकाका बाढी पीडितलाई १६ थान पाल हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रविराज भुर्तेलले जानकारी दिए ।
कार्यकाल सुरु भएको पहिलो दिन जुलाई १ मा नै क्लबले सहयोगको काम गरेर नयाँ कार्यकाल सुरू गरेको हो । आगामी दिनमा पनि समाज सेवाका काममा प्रतिवद्ध भएर लाग्ने उनले बताए ।






Comments are closed.