मिसियो ब्राण्डको कपडा खरिदमा ४१ प्रतिशत छुट र आकर्षक उपहार

काठमाडौं । क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियो खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् । मिसियोको शोरुम नयाँबानेश्वर र सिभिल मलमा सपिङ गर्ने ग्राहकले यो अफर अन्तर्गत ४१ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

२ हजार ५ सय रुपैयाँ र ५ हजार रुपैयाँ भन्दा माथिको प्रत्येक खरिदमा आकर्षक उपहारसमेत ग्राहकले प्राप्त गर्ने मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउसले जनाएको छ ।

अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (थ्क्ष्क्ज्क्ष्इल्) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

footwear zone

You might also like

Comments are closed.