मिसियोले ल्यायो ‘क्रेजी दसैं अफर’

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियोले ‘क्रेजी दसैं अफर’ ल्याएको छ । यो अफर अन्तर्गत मिसियोको जुनसुकै प्रडक्ट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ ।

मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफर लागु हुनेछ । अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय समयमा अफरहरु ल्याउँदै आइरहेको छ ।

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ ।

footwear zone

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

You might also like

Comments are closed.