मिसियोले ल्यायो ४० प्रतिशत छुटसहित ‘ग्राण्ड सेल अफर’

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियोले ‘ग्राण्ड सेल अफर’ ल्याएको छ । यो अफर जनवरी १० देखि १७ (पुस २६ देखि माघ ३) सम्म जारी रहनेछ । अफर अन्तर्गत ग्राहकले मिसियोका कपडा खरिदमा ग्राहकले ४० प्रतिशत छुट पाउनेछन् ।

यो अफर अन्तर्गत मिसियोको जुनसुकै प्रडक्ट खरिदमा ग्राहकले छुट पाउनेछन् ।

मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफर लागु हुनेछ । अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय समयमा अफरहरु ल्याउँदै आइरहेको छ ।

footwear zone

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.