मुक्तिनाथ विकास बैंकले १३.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १३.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ ।

पुस १ गते बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट प्रस्तावित लाभांशमा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँको कुल १४.२१०५ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

footwear zone

बैंकले प्रस्तावित गरेकाे लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने  छ।

You might also like

Comments are closed.