पोखरा । नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका गण्डकी प्रदेश अध्यक्ष मनोहर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मोबाइल व्यवसायमा अवद्ध व्यवसायीहरुको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण सि.ए दीपक भुर्तेलले गरेका थिए ।




Comments are closed.