विद्युत व्यापारमा कानूनी व्यवस्था गरि निजी क्षेत्रलाई सहभागी गराइनु स्वागतयोग्यः डाँगी

काठमाडौं । सरकारले विद्युत व्यापारमा कानूनी व्यवस्था गरी निजी क्षेत्रलाई सहभागी गराउने नीति लिएको छ।

सरकारले गरेको उक्त व्यवस्था स्वागतयोग्य रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इम्पान)का उपाध्यक्ष मोहन डाँगीले बताएका छन् ।

सरकारले विद्युतको खपत बढाउने नीतिसमेत लिएको छ ।

footwear zone

२ वर्षभित्र देशभरका हरेक घरमा विजुली पुर्याउने अर्थमन्त्री डा.प्रकाशशरण महतले घोषणा गरेका छन् ।

You might also like

Comments are closed.