मोरङ अटोमोबाइल्सद्वारा ट्राफिक प्रहरीलाई सचेतना सामग्री सहयोग

बिराटनगर । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई ट्राफिक सचेतना सामग्री सहयोग गरेको छ ।

एसोसिएसनका तर्फबाट अध्यक्ष सुवास आचार्यले ट्राफिक प्रहरीलाई ट्राफिक सिग्नल ज्याकेट, ट्राफिक सचेतना स्टिकर, माक्र्स लगायतका सामग्री हस्तान्तरण गरे ।

एसोसिएसनले समय समयमा ट्राफिक सचेतना लगायतका कार्यक्रम गर्दै आइरहेको छ । केन्द्रमा नाडाले पनि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

footwear zone

You might also like

Comments are closed.