निर्माण व्यवसायी महासंघको एसोसिएट उपाध्यक्षमा पन्त

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एसोसिएट उपाध्यक्षमा मुकेश पन्त (रामजी) निर्वाचित भएका छन् ।

काठमाडौंमा जारी २३ औं साधारणसभा तथा १२औं अधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका हुन् ।

निर्माण व्यवसायी पन्त बन्दन भगवती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक हुन् ।

footwear zone

विजयी गराउन मतदान गर्ने सम्पूर्ण निर्माण व्यवसायीहरुप्रति उनले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.