नबिल बैंकको सम्पूर्ण सेवा सुचारु, कोर बैंकिङ सिस्टम स्तरउन्नति

काठमाडौं ।

नबिल बैंकले कोर बैंकिङ सिस्टम (सिबिएस) स्तरउन्नति गरेको छ । शुक्रबार दिउसो ४ बजेबाट सुरु भइ हालसम्म सम्पूर्ण स्तरउन्नति कार्य सम्पन्न भएको बैंकले जनाएको छ ।

स्तरउन्नति कार्य सम्पन्न भएसँगै आज सोमबारबाट सम्पूर्ण बैंकिङ सेवा यथाबत रुपमा सुचारु भएको छ ।

footwear zone

You might also like

Comments are closed.