नाडाद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण

 

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार ट्राफिक व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

footwear zone

सामग्री नाडाका अध्यक्ष ध्रुवबहादुर थापा तथा अन्य पदाधिकारीलगायत कार्यसमिति सदस्यको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख  मिरा चौधरीलाई हस्तान्तरण गरिएको नाडाले जनाएको छ।

You might also like

Comments are closed.