काठमाडौं । सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको छ ।
यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दै जानुपर्ने भएकाले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्र्दभमा यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसंग नाडाले अनुरोध गरेको छ ।





Comments are closed.