पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइरालाले अध्यक्षमा मनोनय दर्ता गरएका छन् । उनि संघको बरिष्ठ उपाध्यक्ष हुन् । कोईरालाले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । महाधिबेसन पुष २४ र २५ गते हुदैछ ।
Comments are closed.