नेचर सुपरमार्केटमा सामान किन्दा बिशेष छुट

काठमाडौं ।  नेचर सुपर मार्केटमा सामन किन्दा ग्राहकले बिशेष छुट पाउने भएका छन् । बिशेष छुट अफर बैशाख मसान्त सम्म रहने छ ।

बैंकको डेविट तथा क्रेडिट कार्ड, एन बैंक मोवाइल एपबाट रकम भुक्तानी गर्दा सुपर मार्केटको मैतिदेवी, मिलन चोक, नरेफाट र बालकोटमा रहेका आउटलेटमा १० प्रतिशत छुटको व्यवस्था गरिएकोे सुपर मार्केटका प्रवन्धक शुभेच्छा धामीले जानकारी दिइन् ।

त्यसैगरि नेचर सुपर मार्केट र नविल बैंकबीच छुट सम्झौता भएको छ । नेचर सुपर मार्केटमा सामान खरिद गर्दा नविल बैंकका कर्मचारी तथा ग्राहकले बिशेष छुट पाउने भएका छन् ।

footwear zone

 

 

You might also like

Comments are closed.