नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन

काठमाडौं ।  नेपाल बैंक लिमिटेड बागलुङ शाखाको नवनिर्मित भवन उद्घाटन भएको छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र नेपाल बैकंका प्रमुख कार्यकारी कृष्णबहादुर अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्

footwear zone

बागलुङ नगरपालिका – ३ स्थित नेपाल बैकको आफ्नै जग्गामा २ कारोड ३६ लाखमा उक्त भवन निर्माण गरिएको हो ।  तस्बिरः खेमराज गौतम/रासस

 

You might also like

Comments are closed.