काठमाडौं । नेपाल – रसिया चेम्बर अफ कमर्सको अध्यक्ष अशोक शेरचन र नेपालको लागि रसियन राजदूत नोभिकोभबीच भेटर्वाता भएको छ ।
उक्त भेटर्वातामा नेपालको उद्योग ,ब्यापार , फार्मास्यूटिकल, जलबिदुत र पर्यटन क्षेत्रमा लगानि र अवसरबारे छलफल भएको अध्यक्ष शेरचनले जानकारी दिएका छन् ।
त्यस्तै, नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि थप छात्रवृद्धि उपलब्ध गराउने विषयमा पनि महत्वपूर्ण छलफल समेत भएको अध्यक्ष शेरचनले जानकारी दिए ।

उक्त छफलफमा आई सि सि अध्यक्ष राजेशकाजि श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।




Comments are closed.