स्टेचरमा राखेर बिरामीलाई अस्पताल लाँदै

जाजरकोट ।

जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन सकेन । उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा बिरामीलाई लानु परेको हो । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो ।

footwear zone

तस्वीर : हेमन्त केसी/रासस

You might also like

Comments are closed.