राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बिहिबार आयोगको २०७७ र ७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २ सय ९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

You might also like

Comments are closed.