काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी काठमाडौ जिल्ला संघ को २० औ साधारण सभा सम्पन्न भएको छ।
काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख उपस्थिति तथा महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ को बिशेष उपस्थिति रहेको कार्यक्रममा महासंघ उपाध्यक्ष इस्वर नेपाली,महासचिव मेग बहादुर कार्की,कोषाध्यक्ष गणेश बराल,सह कोषाध्यक्ष प्रेम महर्जन,स्थाई समिती सदस्य किसन सेवा, कृष्ण अधिकारी मिलन नेपाली, राम प्यारा छिनाल, मन्जु कार्की, राज कार्की, प्रदेश सदस्य ममता बस्याल, लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष चन्द्र रणपहेली को अध्यक्षता सम्पन्न कार्यक्रम को सन्चालन अनिल सुनाम ले गरेका थिए ।






Comments are closed.