अष्ट्रेलिया र इजरायलका लागि नेपालका आवासीय राजदूत नियुक्त

 

काठमाडौं । अष्ट्रेलिया र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गरेकी हन् ।

footwear zone

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

You might also like

Comments are closed.