विराटनगर । सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा आज दुई पक्षीय हस्ताक्षर भएको छ।
सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए ।

तीन अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।





Comments are closed.