जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

 

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ, एसिस्टेन्ट जनरल म्यानेजर मुनिन्द्रकुमार ठाकुर र गण्डकी मेडिकल कलेजका प्रा.डा रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

footwear zone

 

You might also like

Comments are closed.