वित्तीय विशेषज्ञमा सिइओद्वय फुयाल र जोशी मनोनित

 

काठमाडौं । नेसनल फेडेशन अफ युनेष्को क्लब, सेन्टर एण्ड एसोसियसन अफ नेपालको संघीय वित्तीय विशेषज्ञमा कवि फुयाल र हरिकृष्ण जोशी मनोनयन भएका छन् ।

फुयाल आईएमई लाईफ इन्स्योरेन्सका सिईयो र जोशी ग्लोबल आईएमई लघुबित्तका सिईयो हुन् ।

footwear zone

 

You might also like

Comments are closed.