लायन्सको क्याविनेट मिटिङमा मनिपालको हेल्थ डेस्कमार्फत स्वास्थ्य सेवा

पोखरा । लायन्स क्लब्स इन्टरनेसल डिष्ट्रिक्ट ३२५ एमको चौथो क्याविनेट मिटिङ सम्पन्न भएको छ । डिस्ट्रीक्ट ३२५ एम अन्तर्गत लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजनामा क्याबिनेट मिटिङ शनिबार घान्द्रुकमा समपन्न भएको हो ।

सो क्याविनेट मिटिङमा पोखरा मनिपाल शिक्षण अस्पतालले हेल्थ डेस्क राखेर प्रथामिक उपचार सेवा उपलब्ध गराएको थियो । देशका बिभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागि हुनआएका लायन्स लिडर तथा सहभागीको ब्लड प्रेसर जाच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

उक्त कार्यक्रमको समापन समारोहमा उल्लेखिय कार्य गर्ने लायन्स क्लब र लायन लिडरहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

footwear zone

यसै अवसरमा पोखरा प्रथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराइएको दिए वापत मनिपाल शिक्षण अस्पताललाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.