काठमाडौं । सुख्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएको छ । सुख्खा पहिरोका कारण करिव साढे २ घण्टा बाटो अवरुद्ध भएको थियो । राजमार्गको गजुरी र मलेखुको बीचमा नजिकै गएको सो सुख्खा पहिरोका कारण काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिर जाने यात्रु रोकिएका थिए ।
Comments are closed.