लायन्स क्लबहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा संगम लायन्स क्लब अफ पोखरा हेभन र लायन्स क्लब अफ पोखरा एभरेष्ट चौतारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बताइएको छ ।

पिएमसिसि दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा टिकाराम सापकोटा, महेश पौडेल, बसन्त गिरी, , श्यामकृष्ण श्रेष्ठ, क्लबका पुर्व अध्यक्ष सीता श्रेष्ठ, भोलानाथ ओझा, गणेश सापकोटा लगायत सहभागि थिए ।

footwear zone

You might also like

Comments are closed.