हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) ले ल्यायो बिशेष स्किम

रू ९९९ मा नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने र आजीवन नवीकरण गरिने

 

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रू.९ सय ९९ मा गरिने छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

footwear zone

You might also like

Comments are closed.