काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहबिारको तुलनामा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।




Comments are closed.