काठमाडौं । पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ वल्डको आयोजनामा टुरिजम डे को अबसरमा ‘रोयल इनफिल्ड हण्टर हेरिटेज राइड २०२३ कार्यक्रम सम्पन्न भएको छ । राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी थिए ।
कार्यक्रमको मुख्य उद्देश्य च्यबम क्बाभतथ ब्धबचभलभकक, उचयmयतष्लन कथकतझबतष्अ चष्मभ अगतिगचभ र हेरिटेज साइट को प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।
शनिबार रोयल इनफिल्डको शोरूम टेकु बाट सुरु भएको राइड त्रिपुरेश्वर कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो । भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो ।






Comments are closed.