बर्ष २०२४ का लागि पोखरा जेसीजको अध्यक्षमा देवराज शर्मा

पोखरा । पोखरा जेसिजको वर्ष २०२४को लागि नयाँ कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा देवराज शर्मा निर्वाचित भएका छन् । जेसिजको ४४ ओै शाखा अधिवेशन तथा ४९ ओेै बार्षिक साधारणसभाबाट शर्मा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरि कार्यकारीणीउपाध्यक्षमा कृष्ण सुनार, महासचिवमा तिलक प्रसाद लामिछाने, कोषाध्यक्षमा कपिल पौडेल, सचिवमा रबिन पौडेल र सह कोषाध्यक्षमा बलराम कुईकेल निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा मिना कुमारी थापा, पबित्रा अधिकारी, नवराज पौडेल र राजेन्द्र रानाभाट चयन भएका छन् । त्यसैगरि निर्देशकमा निश्चल खरेल, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र किरण आचार्य रहेका छन् ।

footwear zone

समितिको अनुगमन सभापतिमा कमलराज पराजुली, अध्यक्षीय सल्लाहकारमा अन्नत प्रधानाङ्ग, कानुनि सल्लाहकारमा कुशल पौडेल
बोर्ड सल्लाहाकारमा भाईराज राना मगर र सुमन पहारी, बृद्वि सभापति रबिन्द्र गोदार, शुक्रवारसरीय प्रवचनमाला संयोजक सञ्जय पौडेल , थिम निर्देशक बिजय बराल, लोम ईडिटर ईभिक कर्मचार्य, LBM चियरपर्शन जबिन महर्जन तालिम आयुक्त राज कुमार बोहरा, अभ्यास तालिम शत्र संयोजक राजकुमार गुरूङ, अवार्ड प्रमोशन संयोजक नारायण प्रसाद बास्तोला मिडिया रिलेशन संयोजक बिबेक ढुङ्गाना रहेका छन् ।

 

You might also like

Comments are closed.