नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई होटल ल्याण्डमार्कमा विशेष छुट

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई होटल ल्याण्डमार्क एण्ड रिसोर्टमा विशेष छुट प्रदान हुने भएको छ ।

बैंकका डेबिट र क्रेडिट कार्डधारक ग्राहकलाई होटलका सेवामा ३६ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको बैंकले जनाएको छ । यस विषयमा दुई पक्षबीच सम्झौता भएको होटलका सञ्चालक सिएन पाण्डेले आर्थिक आवाजलाई जानकारी दिए ।

footwear zone

यो सुविधा अक्टोबर २१ गतेसम्म लागु हुनेछ । होटल ल्याण्डमार्क काठमाडौं, पोखरा र चितवन तीनै ठाउँमा यो अफर लागु हुने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.