काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक एनआइसी एसिया बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले कम्टुमर इन्गेजमेन्ट म्यानेजर, वेब च्यानल एण्ड इमेल मार्केटिङ हेड, ओम्नी च्यानल हेड, सोसल मिडिया मार्केटिङ हेड, टेलिमार्केटिङ म्यानेजर, कस्टुमर हेल्पडेक्ट म्यानेजर, ब्लगर, भ्लगर, पोस सेल एक्स्पेरियन्स एंकर, ब्याकइण्ड डेभलपर, फ्रन्ट इण्ड डेभलपर, क्वालिटी एस्सुरेन्स, सिस्टम एडमिनिष्टेटर, डाटा एडमिनिस्टेटर, माइक्रोसफ्ट डाइनामिक ३६५ एनएभी डेभलपर, न्युजेन आइबिपिएस डेभलपर लगायतका पदमा कर्मचारी माग गरेको हो ।
माग गरिएका पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरुले रोजगारीका लागि बैंकमा आवेदन दिन सक्नेछन् ।


बैंकले जारी गरेको सूचना हेर्न यो लिंकमा क्लिक गर्न सक्नुहुन्छ ।




Comments are closed.