निलगिरी हाइड्रोपावरको हेडरेस टनेलको निर्माण पूरा

 

काठमाडौं । निलगिरी हाइड्रोपावरको हेडरेस टनेल निर्माणको कार्य सफलता पूर्वक सम्पन्न भएको छ । परियोजना निर्माणको जिम्मा प्रतिष्ठित निर्माण कम्पनी सिई कन्स्ट्रक्सनले लिएको छ । टनेलको निर्माण पनि सिई कन्स्ट्रक्सनको नेतृत्वमा भएको हो ।

डेभलपर, कन्ट्रयाक्टर र कन्सल्टेन्टको समन्वयका कारण उक्त कार्य सफल भएको हो । उक्त कार्यलाई हाइड्रोपावरले ठूलो उपलब्धीका रुपमा लिएको छ । हेडरेस टनेलको लम्बाई ११ किमि रहेको छ ।

footwear zone

उक्त हेडरेस टनेल सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हाइड्रोपावरले आभार प्रकट गरेको छ ।

You might also like

Comments are closed.