नेपालमा बस्ने नेपालीहरुलाई विदेशमा लगानी गर्न रोक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बस्ने नेपालीहरुलाई विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको छ।

राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै विदेशमा नेपालमा बस्ने नेपाली नागरिकहरुलाई विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको हो ।

footwear zone

राष्ट्र बैंकले लगानी प्रतिवन्ध सम्बन्धी परिपत्रमार्फत नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तै विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पती खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्बन्धी प्रचार प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न निर्देशन दिएको छ ।

You might also like

Comments are closed.