नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको इन्डक्सन कार्यक्रम

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर इन्डक्सन कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष प्रार्थना साखःको नेतृत्वमा रहेको नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो ।

कार्यक्रममा मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

footwear zone

You might also like

Comments are closed.