भूकम्प पीडितहरुका लागि ओखती नेपालको आर्थिक सहयोग

काठमाडौं । भूकम्प पीडितहरुका लागि श्री जयकाली जडिबुटी उद्योग तथा ओखती नेपालले आर्थिक सहयोगको घोषणा गरेको छ ।

कम्पनीको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रवन्ध निर्देशक शोभाकान्त बस्यालले जानकारी दिए ।

बिपदको समयमा भूकम्प पीडितको उद्धार, राहत र उपचारमा सानो भएपनि सहयोग पुर्याउने उद्देश्यले सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ ।

footwear zone

‘सबै मिलेर बिपदको सामना गर्नु नै आजको आवश्यकता हो,’ उनले भने ।

You might also like

Comments are closed.