पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी, यस्तो छ पछिल्लो अपडेट

पोखरा । पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचन अन्तर्गत आज मतगणना जारी छ । हालसम्म सदस्यका लागि १ हजार ५ सय मत गणना भएको छ ।

जस अन्तर्गत हालसम्मको विवरण यस्तो छ ।

१) उदय बहादुर केसी ६७०
२) कृष्ण कोइराला ८४९
३) दिलीप श्रेष्ठ ८४८
४) दुर्गा रन्जित, ५४५
५) धर्मेन्द्र कुमार बाटाजू ६८७
६) प्रभा सुवेदी ९४१
७) बालाकृष्ण कोइराला ८९७
८) बिनोद केसी ७२७
९) भरत केसी ८७८
१०) भीम गौतम ८२६
११) मनोज कुमार श्रेष्ठ ७८८
१२) माधब बस्ताकोटी ८०७
१३) यमनाथ तिमिल्सिना ७१९
१४) यादब प्रसाद पोखरेल ५९२
१५) रामचन्द्र शर्मा ६४७
१६) ललित बहादुर कुवर ६७४
१७) सुदिप ओझा ७२४
१८) सुदिप प्रदानाङ्ग ८५४
१९) हिमनिधि लौडारी ५५५

footwear zone

You might also like

Comments are closed.