पिपुल्स हाइड्रोको सञ्चालकमा भण्डारी र अधिकारी निर्विरोध

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको लिमिटेडको सञ्चालकमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

२ जना सञ्चालकका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि उम्मेदवार कृष्णप्रसाद अधिकारीले मनोनयन फिर्ता लिएका हुन् ।

उनले फिर्ता लिएसँगै सर्वसाधारण सेयर धनीका तर्फबाट कम्पनीको सञ्चालकमा २ जना निर्विरोध भएका हुन् ।

footwear zone

असार ४ गते कम्पनीको साधारणसभा हुँदैछ ।

You might also like

Comments are closed.