दमौली । तनहुँको दमौलीमा नाङ्लो बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका बन्दीपुर गाउँपालिका–५ याम्पाका वृद्ध । उनले आफैंले नाङ्लो बनाएर बिक्री गर्दै आएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस
Comments are closed.