तस्विरमा हेर्नुहोस लकडाउन

काठमाडौं ।

कोरोना भाईरसलगायत रोगका जोखिम बढेपछि त्यसलाई न्यूनीकरण गर्न सरकारले बिहीबारदेखि दुई सातासम्म जारी गरेको निषेधाज्ञामा पाटन दरबार क्षेत्रमा सुुतिरहेका मजदूर ।

बन्द भएको पसल अगाडी बसेर टोलाउँदै
footwear zone

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि  सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी बसेर टोलाउँदै ।

तस्विर : रासस

You might also like

Comments are closed.