पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन समिति सदस्यमा धनराज आचार्य

 

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय बाट बिश्वबिद्यालय कार्यकारिणी समितिको निर्णय अनुसार पृथ्वीनारायण क्याम्पस पोखराको व्यवस्थापन समिति सदस्यमा धनराज आचार्य मनोनित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मध्य पृथ्वीनारायण क्याम्पस नेपालकै सबैभन्दा ठूलो आङ्गिक क्याम्पस हो । ३ बर्ष कार्यकाल रहनेगरि आचार्य सदस्यमा मनोनित भएका हुन् । आचार्य पृथ्वीनारायण क्याम्पसका पुर्व स्वबियु सभापति समेत हुन् ।

footwear zone

उनि सँगै ऋषि सापकोटा, बखान सिंह तमु र दीपक पौडेल पनि मनोनीत भएका छन् । क्याम्पस प्रमुख अध्यक्ष हुने व्यवस्था छ । क्याम्पस प्रमुखको सिफरिसमा उनिहरु मनोनित भएका हुन् ।

You might also like

Comments are closed.