पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा पर्यटन व्यवसायी प्रभा सुवेदी विजयी भएकी छन् । उनी सर्वाधिक मतसहित विजयी भएकी हुन् । १० जना खुल्ला सदस्यका लागि १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
Comments are closed.