काठमाडौं । प्राइम सहकारी संस्था लिमिटेडले डबल मुद्दती खाता योजना ल्याएको छ ।यस योजनाका विशेषता अन्तर्गत ग्राहकहरुले बचत खाता र एटिएम कार्ड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, डबल मुद्दती खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म ऋण लिन सकिने छ भने न्यनतम मौजात रु ५० हजार, अधिकतम मौज्दात ५ लाख रहेको छ ।
त्यसैगरी,, १ लाखसम्म निःशुल्क दुर्घटना बीमा प्राप्त गर्ने सकिने छ भने ६६ महिलनामा जम्मा गरेको रकमको पुरै दोब्बर हुने छ ।






Comments are closed.