स्थानीय तहका मुद्दा विषयमा सम्बोधन गर्दै नीति आयोगका उपाध्यक्ष डा.काफ्ले

 

दमौली ।

नेपाल पत्रकार महासंघ तनहुँ र शेयरकाष्ट नेपालको आयोजनामा बन्दिपुर गाउँपालिका–५ याम्पामा स्थानीय तहका मुद्दा विषयमा तालिम शनिबारदेखि शुरु भएको छ । सो तालिममा सम्बोधन गर्दै गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले ।

footwear zone

तस्वीर : कृष्ण न्यौपाने, रासस

You might also like

Comments are closed.