टिपर सञ्चालन गर्ने बैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै सचेतना र्याली

बनेपा ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित बजार क्षेत्रका विद्यालयहरुका विद्यार्थीले सडकमा टिपर सञ्चालनको गति र संख्या बढेको कारण दुर्घटना बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै टिपर चलाउन बैकल्पिक व्यवस्थाको खोजी गर्न माग गर्दै बजार क्षेत्रमा विद्यार्थीले सचेनता र्याली निकालेका छन् ।

जिल्लाको धेरैजसो खानी क्षेत्र भएको पनौतीमा बढीमात्रमा टिपर गुड्ने गरेको कारण सम्भावित दुर्घटना हुन नदिन विद्यार्थीहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित आईतबार बजार क्षेत्रमा र्याली निकालेका हुन् ।

footwear zone

तस्वीर : पेमा लामा, रासस

You might also like

Comments are closed.