ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका १०, टाखेल शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

footwear zone

 

You might also like

Comments are closed.