राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिमा घिमिरे मनोनित

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको सदस्यमा लक्ष्मण घिमिरे मनोनित भएका छन् ।

घिमिरे स्वतन्त्र समूहबाट सदस्यमा मनोनित भएका हुन् । घिमिरे आरम्भ चौतारी लघुबित्त वित्तीय संस्थाका पूर्ब प्रमुख कार्यकारी अधिकृत हुन् ।

घिमिरेसँग बैंकिङ तथा वित्तीय क्षेत्रको लामो अनभव रहेको छ ।

footwear zone

You might also like

Comments are closed.