रिलायन्स फाइनान्स र पिज्फायर पिज्जा क्याफेबीच छुट सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र काठमाडौंको न्यू प्लाजा स्थित पिज्फायर पिज्जा क्याफेबीच छुट सम्झौता भएको छ ।

सम्झौतपछि रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी र कर्मचारीले क्याफेमा आकर्षक छुट पाउन सक्ने फाइनान्सले बताएको छ ।

काठमाडौं महानगरपालिका २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाइनान्सले २२ वटा शाखाबाट सेवा पुर्‍याउँदै आएको छ ।

 

 

You might also like

Comments are closed.